FAQs Complain Problems

१३औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे लागि द.न.पा. बाट छनौट भएका खेलाडीहरुका लागि आयोजना गरिएको बन्द प्रशिक्षणमा खेलाडीहरुलाई हौसला प्रदान गर्दै नगर प्रमुख श्री पुष्कर राज जाेशी (लख्खा भाइ )२०७९/११/११ देहिमाण्डौ