FAQs Complain Problems

दरखास्त आह्वान (सिभिल इन्जीनियर, अनमी, अहेव)

यस दशरथचन्द नगरपालिका कार्यलयमा १ जना सिभिल इन्जीनियर, ३ जना अ.न.मि र १ जना अ.हे.व आबश्यक भयकोले इच्छुक नेपाली नागरिकले व्यक्तिगत बिबरण, नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यताका प्रमाणपत्रका प्रतिलिपिहरू यस कार्यालयमा दरखास्त दिन यो सुचना प्रकाशित गरिएको छ | आबेदन दिने अन्तिम मिति: २०७४/११/२८ गते कार्यालय समय भित्र अन्य जानकारीको लागि कार्यालयमा सम्पर्क गर्नु हुन् अनुरोध गरिन्छ वा सूचना हेर्नु हुन अनुरोध गरिन्छ |