FAQs Complain Problems

दशरथचन्द नगरपालिका कार्यलयमा विधुतीय सूचना पाटि को शुभारम्भ

यस दशरथचन्द नगरपालिका कार्यालयमा नागरिक बडापत्र तथा विधुतीय सूचना पाटिको मिति २०७४/११/१९ गते देखि सुरुवात गरियको छ | सो सूचना पाटिको नगर प्रमुख श्री नरेन्द्र सिंह थापा ज्यु ले शुभारम्भ गर्नुभएको थियो सो कार्यक्रममा नगर कार्यपालिकाका सम्पूर्ण सदस्यज्यु   , प्रमुख प्रशासकीय अधिकृत   ज्यु तथा कर्मचारी हरुको उपस्थिति रहेको थियो |