दशरथचन्द नगरकार्यपालिका कार्यालय हार्दिक स्वागत गर्दछ | जन्म, मिर्त्यु, बिबाह, बसाइ सराई तथा सम्बन्ध बिच्छेद जस्ता घटना दर्ताहरु घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गइ दर्ता गरौ र कानुनि मान्यता प्राप्त गरौ |

शिक्षा शाखाको पहिलो बैठक सम्पन्न

शैक्षिक सत्र २०७४ को समिक्षा र आगामी शैक्षिक सत्रको शैक्षिक योजना सम्बन्धि नगर प्रमुख श्री नरेन्द्र सिंह थापा ज्युको प्रमुख आतिथ्यमा नगरपालिका भित्रका सम्पूर्ण प्र.अ.हरुको पहिलो बैठक मिति २०७४ चैत्र १६ गते यस दशरथचन्द नगरपालिकाको सभाहल मा सम्पन्न भएको छ |