FAQs Complain Problems

वार्ड न १० खुल्ला दिशामुक्त घोषणा

आज मिति २०७२/०८/१० गते दशरथचन्द नगरपालिका वार्ड न १० खुल्ला दिशामुक्त घोषणा भएको छ. उक्त कार्यक्रम मा प्रमुख जिल्ल्ला अधिकारी, नगरपालिका का कार्यकारी अधिकृत तथा अन्य संघ सस्थाका प्रतिनिधि तथा सर्वसाधारण हरुको ठुलो उपस्थिति भएको थियो.कार्यक्रम मा खुल्ला दिशामुक्त घोषणा गर्न मा सहयोग गर्नुहुने विभिन्न व्यक्ति हरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो.