FAQs Complain Problems

News and Events

  • यस नगरपालिकामा गरिब र जेहेन्दार छात्र छात्राहरुलाई बालकोष बाट माध्यमिक शिक्षा अध्ययन गर्न तपशिलका बिद्यार्थीहरुलाई यस आर्थिक बर्षमा तपशिल बमोजिमको सहयोग यस नगरपालिकाका नगर उप प्रमुख श्री मिना चन्द ज्यू बाट रकम हस्तान्तरण गरियो |

    सी.न.

    छात्र छात्राको नाम

    ठेगाना

    रकम

    कैफियत

    रंजन भट्ट

    द.न.पा ८

    ११७००

     

    राधा औजी

    द.न.पा ६

    ६०००

     

    साधना शाह

    द.न.पा ४

    ५०००

     

    भागरथी धामी

    द.न.पा ८

    ५०००

     

    हर्क सिंह बिजले

    द.न.पा २

    १००००

     

    दिपक बोहरा

    द.न.पा २

    ६०००

     

    निशा भट्ट

    द.न.पा ४

    १००००

     

    द्रोपती भुल

    द.न.पा ४

    ३०००

     

    राजु तिरुवा

    द.न.पा ४

    ४०००

     

    १०

    लखन राम भुल

    द.न.पा ४

    २०००

     

    ११

    चालनी कु. भुल

    द.न.पा ४

    २०००

     

    १२

    मुस्कान राम भुल

    द.न.पा ४

    २०००

     

    १३

    दिपक राम भुल

    द.न.पा ४

    २०००

     

    १४

    दिपक राम भुल

    द.न.पा ४

    २०००

     

    १५

    भागरथी तिर्वा

    द.न.पा ३

    २०००

     

    १६

    सपना भाट

    द.न.पा ३

    २०००

     

    १७

    निलम नाथ

    द.न.पा ३

    २०००

     

    १८

    दिपक सिंह भण्डारी

    द.न.पा ३

    २०००

     

    १९

    महेश नाथ

    द.न.पा ३

    २०००

     

    २०

    कमला नाथ

    द.न.पा ३

    २०००

     

    २१

    नबिन भण्डारी

    द.न.पा ३

    ४०००

     

     

  • ,

    मिति २०७५ अषाढ ७ गतेका दिन दशरथचन्द नगरपालिका आयुरबेद शाखाको आयोजनामा अन्तराष्ट्रिय योग दिबस नगर सभाहलमा सम्पन्न भएको छ | सो कार्यक्रममा दशरथचन्द नगरपालिकाका नगर प्रमुख श्री नरेन्द्र सिंह थापा, उप प्रमुख श्री मिना चन्द लगाएत प्रमुख जिल्ला अधिकारी प्रमुख प्रशासकीय अधिकृत तथा जिल्ला स्थित अन्य कार्यलयका कर्मचारीहरुको सहभागीता रहेको थियो सो कार्यक्रम योग गुरु श्री बिक्रम ब. चन्द ले संचालन गर्नु भएको थियो |

  • शैक्षिक सत्र २०७४ को समिक्षा र आगामी शैक्षिक सत्रको शैक्षिक योजना सम्बन्धि नगर प्रमुख श्री नरेन्द्र सिंह थापा ज्युको प्रमुख आतिथ्यमा नगरपालिका भित्रका सम्पूर्ण प्र.अ.हरुको पहिलो बैठक मिति २०७४ चैत्र १६ गते यस दशरथचन्द नगरपालिकाको सभाहल मा सम्पन्न भएको छ |

  • ,

    यस दशरथचन्द नगरपालिका कार्यालयमा नागरिक बडापत्र तथा विधुतीय सूचना पाटिको मिति २०७४/११/१९ गते देखि सुरुवात गरियको छ | सो सूचना पाटिको नगर प्रमुख श्री नरेन्द्र सिंह थापा ज्यु ले शुभारम्भ गर्नुभएको थियो सो कार्यक्रममा नगर कार्यपालिकाका सम्पूर्ण सदस्यज्यु   , प्रमुख प्रशासकीय अधिकृत   ज्यु तथा कर्मचारी हरुको उपस्थिति रहेको थियो |

  • ,

    दशरथचन्द नगरपालिकाको दोश्रो बिशेष अधिबेशन मिति २०७४/०९/२५ गते नगर प्रमुख श्री नरेन्द्र सिंह थापाज्यु को अध्यक्षतामा सम्पन्न भयो. सो अधिबेशनमा नीति तथा कार्यक्रम, बजेट संसोधन, सिमाना हेरफेर तथा अन्य बीबीध प्रस्ताबहरु पेश गरि स्वीकृत गरियो |

Pages